पूर्वााचल बन्द , दैनिक जनजीवन प्रभावित
September 07 2010
काठमाडौ २३ भदौ । संघिय लिम्बुवान राज्य परिषद् पालुङ्वा समूहले आज पूर्वका विभिन्न ९ जिल्ला बन्द आह्वान गरेको छ । बन्दबाट पूर्वको जनजीवन प्रभावित भएको छ । परिषद्ले लिम्बुवान दावी गर्दै आएको पूर्वका ९ वटा जिल्ला धनकुटा तेह्रथुम संखुवासभा पाँचथर ईलाम सुनसरी मोरङ ताप्लेजुङ झापा जिल्लामा आज १ दिने बन्द आह्वान गरेको छ । बन्दका कारण सवारी चल्न सकेका छैनन् भने बजार शिक्षण संस्था पनि खुल्न सकेका छैनन् ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस