मालपोतको बम पडकियो माओवादी कार्यालयको सेनाले निष्क्रिय पार्यो
September 08 2010
काठमाडौ २३ भदौ । महोत्तरीको सदरमुकाममा रहेको जिल्ला मालपोत कार्यलयको तामेली फाँटमा गएराति बम विष्फोट भएको छ । बम विष्फोटपछि कार्यालयमा आगलागी हुँदा कार्यालयको सम्पूर्ण कागजपत्र जलेर नष्ट भएको छ । नजिकै रहेको एकीकृत माओवादीको कार्यालयमा पनि बम फेला परेको छ । बम विष्फोट भए लगत्तै घटनास्थल पुगेको सुरक्षकर्मी टोलीले खोजी गर्ने क्रममा माओवादीको पार्टी कार्यालयमा टाइम बम फेला पारेका थिए ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस