REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
योग्य व्यक्तिको पलायन रोक्नुपर्छः राष्ट्रपति
September 08 2010


काठमाडौ २३ भदौ । राष्ट्रपति डा रामबरण यादवले देश विकासका लागी कुशल शैक्षिक प्रतिभा पलायन रोक्नुपर्ने बताउनु भएको छ । उहाँले राष्ट्रले लगाएको गुण नबिस्रन र राष्ट्रहितको काममा समर्पित हुन युवा पुस्तासँग आग्रह गर्नुभयो ।
शिक्षा दिवसको अबसरमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई पदक वितरण कार्यक्रममा राष्ट्रपति यादवले उच्च शिक्षा हासिल गरेका योग्य व्यक्तिलाई स्वदेशमै योगदान पुर् याउन आग्रह गर्नुभएको हो । उहाँले साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन विद्यालयको सुधार तथा व्यवसायिक शिक्षाको विस्तार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षामन्त्री शर्वेन्द्रनाथ शुक्लले सरकारले शिक्षा क्षेत्रको विकासका लागी सरकार प्रतिबद्ध रहेको बताउनुभयो । समारोहमा राष्ट्रपति यादवले स्वदेश र विदेशका विश्वबिद्यालयबाट विद्यावारिधी गर्ने एकसय ५२ जनालाई नेपाल विद्या भुषण पदक क बाट विभुषित गर्नुभयो । यसैगरी त्रिभुवन विश्वबिद्यालयवाट स्नाकोत्तरमा सर्वोत्कृष्ट अंक हासिल गर्ने ५९ नेपाल विद्या भुषण पदक ख तथा स्नातक तहमा उत्कृष्ट अंक हासिल गर्ने १७ जनालाइ नेपाल विद्या भुषण पदक ग बाट विभुषित गरिएको थियो ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.