REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
अनमिन विवाद बारे सरकार माओवादी आज छलफल हुँदै
September 09 2010

काठमाडौं २५ भदौं । अनमिनमा देखिएको विवाद समाधान गरि एउटै पत्र तयार गर्न आज फेरि सरकार र एकीकृत नेकपा माओवादीबीच छलफल हुँदैछ । एउटै पत्र तयार गर्ने हिजोको सहमति अनुसार आज अनमिनको कार्यदेश र म्यादथप बारे थप छलफल हुन लागेको हो । आज दिउँसो हुने छलफलबाट सरकारले राष्ट्रसंघमा पठाएको पत्र र माओवादीले छुट्टै पठाएको पत्रका आधारमा नै सहमति गरिने माओवादी नेता वर्षमान पुन अनन्तले जानकारी दिनुभयो । उहाँले सरकारले एउटै पत्र बनाउ भनकॊमा माओवादी सकारात्मक रहेको र आज साझा धारणा तयार हुनेमा विश्वास गरिएको बताउनुभयो । सरकारले अनमिनको कार्यदेशमा सेनाको पर्यवेक्षण उल्लेख नगरि चार महिना थप्न पत्र पठाएकोमा माओवादीले त्यसमा आपत्ति जनाउँदै ६ महिना म्याद थप्नुपर्ने बताएको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.