मन्त्री परिषदको बैठक जारी
January 03 2011
काठमाडौ २० पुस । विभिन्न विषयमा निर्णय गर्न मन्त्री परिषदको बैठक अहिले वसिरहेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा जारी बैठकमा अनमिनको समयाबधि २५ गते शुरु हुने संसदको अधिबेशन लगायत बिषयमा छलफल भईरहेको बताईएको छ । बैठकमा सुडानमा खटिएका नेपाल प्रहरीलाई पठाइने सामग्रीका विषयमा पनि निर्णय हुने एक मन्त्रीले बताउनुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस