REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
चुम्बनको झड्कापछि हलिउड नायक गेरी नेपालमा
April 17 2007

रिचार्ड गेरी

बलिउडकी चर्चित नायिका सिल्पा सेट्टीलाई र्सार्वजनिक समारोहमा चुम्बन गरेपछि विवादमा परेका हलिउड नायक रिचार्ड गेरी नेपालमा छन् । ३ वैशाखमा जेट एयरवेजबाट नेपाल आएका उनी होटल द्वारिकामा बसिरहेका छन् ।

५ वैशाखसम्म नेपाल बस्ने योजनासाथ उनी पर्यटक भीसामा आएका हुन् । उनको तस्बीर खिच्न फोटोग्राफरहरुले प्रयास गरिरहेका छन् । गोप्य रुपमा बसिरहेका उनका बारेमा केही बताइएको छैन ।

ट्रक चालकलाई लक्षित गरी एड्ससम्बन्धी सचेतना रयालीमा सहभागी हुने क्रममा उनले सिल्पालाई पटक पटक चुम्बन गरेको दृश्य चर्चामा छ । त्यसको विरोधमा भारतका विभिन्न शहरमा प्रदर्शन भएका छन् । विरोध बढेपछि उनी नेपाल पसेका हुन् । पिपुल्स म्यागाजिनले सन् १९९० मा संसारकै सबैभन्दा 'जिवित कामुक पुरुष' को रुपमा छानेको उनी तिब्बती धार्मिक नेता दलाइ लामाका र्समर्थक हुन् ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.