Logo

कांग्रेसको मेयर उम्मेदवारको प्रचारमा हिडेको दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा



काठमाडौं २९ बैशाख । प्रहरीले निर्वाचन आयोगको अनुमतिविना निर्वाचनमा प्रयोग भएका दुई सवारीसाधनलाई विहिबार नियन्त्रणमा लिएको छ, यो खबर आजको नागरिक दैनिकमा छ ।

परिसरका अनुसार बा–८च १५७५ र बा–७९०२ नम्बरका कार नियन्त्रणमा लिएर आयोगमा बुझाएको छ ।परिसर अनुसार कांग्रेसको मेयर उम्मेदवार चिरिबाबु महर्जनको प्रचारप्रसारमा प्रयोग भएका दुवै सवारीसाधनले आयोगबाट अनुमति लिएका थिएनन् ।



प्रतिक्रिया दिनुहोस्