Logo

तीन महिना पहिले आयोजना सम्पन्न गरे एक अर्ब पुरस्कार !



काठमाडौं २३ जेठ । उर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गरे एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् । जलदविद्युत क्षेत्रमा माथिल्लो तामाकोसी जलविद्युत आयोजना महत्वपूर्ण परियोजना भएकाले सरकारले विशेष ध्यान दिएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्