मतदान गरेलगत्तै नेता महासेठको प्रतिक्रिया : मुलुक अब समृद्धिको यात्रामा अघि बढ्यो

धनुषा, २१ मंसिर । नेकपा एमालेका प्रभावशाली नेता एवम् धनुषा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका लागि वाम गठबन्धनका उम्मेद्धवार रघुवीर महासेठले संविधान जारी भएपछि पहिलोपटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्ने र समृद्धिको यात्रामा मुलुकलाई अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।

धनुषाको जनकपुर वडा नम्बर ९ ब्रहमपुरीस्थित् सार्वजनिक शिक्षालयमा मतदान गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...