होसियार ! काठमाण्डौ उपत्यकामा राति ८ बजेदेखि ट्रिपर चलाउन पाइदैन

post-advert

असार २७, काठमाण्डौ । काठमाण्डौ उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन निषेध गरिएको छ । पछिल्लो समय ट्रिपरका कारण सडक दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् ।

गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने विश्वास गरिएको छ ।

काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...