नेकपाको बैठक जारी, तल्ला कमिटीहरु एकतामा केन्द्रित

काठमाडौं, २८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

आज अपरान्ह ३ बजे बस्ने भनिएको बैठक साँझ ६ बजेमात्रै सुरु भएको हो । बैठकमा तल्ला कमिटीहरुमा एकताका लागि दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले राखेको मान्यतामा केन्द्रित हुनेछ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...