Logo

निर्मला पन्तको बलात्कारपछिको हत्यामा नेकपाकै कार्यकर्ता संलग्न भएको अधिकारकर्मी चन्दको आरोप, भट्ट यसरी जंगिए (भिडियोसहित)



काठमाडौं, ३० भदौ । अधिकारकर्मी शारदा चन्दले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा सत्तारुढ दल नेकपाका कार्यकर्ता नै संलग्न रहेको भनेर आरोप लगाएपछि नेकपाका नेता लेखराज भट्ट कार्यक्रममा जंगिएका छन् ।

https://www.youtube.com/watch?v=wnuM7MKga-4

प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो आरोप–प्रत्यारोप भएको हो । कार्यक्रममै अधिकारकर्मी चन्दले ? नेकपाका नेता लेखराज भट्टकै अगाडि निर्मलाको बलात्कारपछिको हत्यामा नेकपाकै कार्यकर्ताको संलग्नता रहेको गम्भिर आरोप लगाईन् ।

चन्दले आरोप लगाउन नपाई नेता भट्टपनि को–को सहभागी छन् ? हामीलाई नाम दिनुहोस् भन्दै जंग्गिए । चन्दले आफूहरुसँग प्रमाण रहेको भन्दै यस्तो आरोप लगाएपछि कार्यक्रममा एकछिन हंगामा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्