नेपाली चलचित्र अनुरागले रेकर्ड तोड्यो

काठमाडौं १९ असोज । दुई हप्ता अघि प्रदर्शन भएको नेपाली चलचित्र अनुरागले रेकर्ड तोडेको छ । उच्चतहका दर्शकहरुको सहभागितमा रेकर्ड तोडिसकेको छ भने प्रदर्शन र बजारका हिासावले पनि रेकर्ठ तोड्दै सबैभन्दा बढी कमाई गर्ने चलचित्र बन्ने बाटोमा लागेको छ । दुई हप्तमा हलहरुमा दर्शको थामी नसक्नु भीड रहेको छ । दर्शको सहभागिताका हिसावले यस चलचित्रले प्रदर्शन भएको पहिलो दिनमै रेकर्ड तोडिसकेको हल ब्यवस्थापकहरुले दावी गरेका छन् । पत्रकार श्रषि धमलाको लगानीमा निर्माण भएको चलचित्रमा धमलापत्नी नायीकाको भूमिकामा छन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...