मिस्टर एण्ड मिस टिन गोर्खाली २०१८ हुने

काठमाडौं । पछिल्लो समयमा निकै कार्यक्रमहरु आयोजना हुने गर्दछन यहि क्रममा एउटा नया कार्यक्रम आयोजना हुने भएको छ नया प्रतिभालाइ स्थान दिने उद्स्यले यो कार्यकम आयोजान गरिदैछ ।

पल इन्टरटेनमेन्टको आयोजनामा मिस्टर एण्ड मिस टिन गोर्खाली आयोजना हुने भएको छ १३ बर्ष देखि १९ बर्षको उमेर लाइ हेरी यो कार्यक्रम गर्न आयोजना हुन लागेको हो १३ बर्ष देखि माथिका अनि १९ बर्ष मुनिका केटा अनि केटि दुबैले यो अडिसनमा सहभागी हुन पाउने छन् लुकेर रहेका प्रतिभालाइ उजागर गर्न मिस्टर एण्ड मिस टिन गोर्खाली २०१८ सुरु हुन गैरहेको छ ।

मङ्सिर १ गते हुन लागेको यो अडिसनको फारम वितरणको लागि तयारि हुदै गरेको अबको केहि दिन भित्रमा फारम बितरण गर्ने आयोजकको तयारि रहेको छ भने यो कार्यक्रमलाइ सफल बनाउन प्रबिना सिलवाल , सगुन गिरि र प्रिती श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको छ साथै फाराम सुल्क एक हजार तयार गरिएको पल इन्टरटेनमेन्टका आयोजक प्रबिना सिलवालले जानकारी दिएकि छिन ।

अहिले सम्म पाच प्रतिसत काम सकिएको र काम निरन्तर चलिरहेको जानकारी हामीले पाएका छौ साथै जर्ज ,होस्ट साथै अरु प्राबिधिक कामहरुको लागि परामर्स तथा काम तिब्र गतिमा बढेको जानकारी छ भने फाराम मिस्टर एण्ड मिस टिन गोर्खालीको पेजमा पनि भेटन सकिनेछ ।

यस अघि पनि पल इन्टरटेनमेन्टले मिस टिन हेटौडा, मिस सर्लाही २०७४ ,मिस एण्ड मिसेस जापान एण्ड नेपाल र मिस सुनसरी गरिएको अधक्ष्य पलले बताए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...