निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प छैन : देउवा

काठमाडौं, २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको स्पष्ट पारेका छन् ।

उनले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । तिहार तथा नेपाल सम्वतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...