कसरी कार्यान्वयन हुन्छ सामाजिक सुरक्षा कार्यक्रम ? मन्त्री गोकर्ण विष्टसँग अन्तरवार्ता

मंसिर १२, काठमाण्डौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम आलोचकका लागि झापड भएको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँगकुरा गर्दै विष्टले कार्यक्रमको कार्यविधि नै बनिसकेको भन्दै कार्यान्वयन गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

८ महिना लगाएर ल्याइएको सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि सबैको सहयोग चाहिने उनको भनाई थियो ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...