शंकर विसीले भने–निशासँग विहे गरेर गल्ती गरेँ, अहिले पछुतो भएको छ (भिडियोसहित)

मंसिर १६, काठमाण्डौ । नृत्य निर्देशक शंकर विसीले दोस्रो विहे गरेकोमा पछुतो मानेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै विसीले

जेठी श्रीमती नेपालगञ्ज बस्दा काठमाण्डौमा निशा सुनुवारसँग थाहै नपाई माया बसेका कारण दोस्रो विहे हुन पुगेको भन्दै उनले गल्ती स्विकार गरे ।

अहिले दुवै श्रीमतीलाई मिलाएर राखेको विसीले दावी गरे ।

कला भएका व्यक्तिहरुलाई नृत्य सिकाउन आफू तयार रहेको उनले बताए । कतिपय युवतीहरुले त कलाकार बन्नका लागि जे बन्न पनि तयार रहेको बताउने गरेको विसीको दावी छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...