साहानीको ‘मेरि प्यारी आमा’ भिडियोसहित

काठमाडौंं, १८ मंसिर । वर्ल्ड कभर मिडियाको प्रस्तुतिमा ‘आमा मेरि प्यारी आमा’ भर्खरै मात्र बजारमा आएको छ । जुन गीतमा हिन्दी गीत समेत गाइसकेका अर्नव साहानीको स्वर, शब्द तथा सङ्गीत रहेको छ भने सुरेश शाहीको एरेन्ज रहेको छ ।

यस गीतमा अर्नव साहानीको निर्देशन, रोशन भाटको सम्पादन, वीरेन्द्र भाट ‘बिपिन’ को रङ्ग संयोजन, सन्जीब रेग्मीको छायांकन रहेको छ । सोहि गीतमा हरिकला साहानी, अर्नभ साहानी, बिमल साहानी, अदित साहानीको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुस् भिडियो ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...