निर्मला हत्या प्रकरणः न्याय माग्दै दोहोरी प्रतिष्ठान धर्नामा

काठमाडौं, १८ मंसिर ।गत साउन १० गते बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको न्यायका लागि राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ऐक्यबद्धता जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चपुरको गेटमा प्लेकार्ड सहित कलाकारहरु प्रदर्शनमा उत्रेका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाही नगरिएको भन्दै तत्काल दोषिलाइ पक्राउन गरि सार्वजनिक गर्न माग गरेको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...