निर्मला हत्याप्रकरणः राष्ट्रपति निवास अगाडी प्रदर्शनमा उत्रेका ११ जना प्रहरीको नियन्त्ररणमा

काठमाडौं । सरकारले गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन आलटाल गरेको भन्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शनमा उत्रेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन कोप २४ मा सहभागी भई आज स्वदेश फर्केकी हुन ।

राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उप-राष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...