माधव नेपालसँग किन रिसाए नारायणकाजी ? दुरी ह्वात्तै बढ्यो

काठमाडौं, २० मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालसँग अहिले पार्टीकै शीर्ष नेताहरु एकपछि अर्को गरेर रुष्ट बनेका छन् । हालै काठमाडौंमा सम्पन्न एशिया प्यासिफिक समिटलाई लिएर नेता नेपाल विवादमा परेका छन् ।

नेपालले विवादस्पद भूमिका निर्वाह गरेको र क्रिश्चियन धर्म विशेषलाई प्रचार गरेको भनेर चौतर्फी विरोध र आलोचना भैरहेको छ । अहिले पार्टीकै प्रवक्ता नारायणकाजी श्रेष्ठ नेता नेपालसँग रिसाएका छनउनले समिटमा सरकारलाई सहभागी गराएर नेता नेपालले फसाएको भन्दै आक्रोश पोखेका छन् । उनले तत्काल विशेष बैठक बोलाएर यसबारेमा छानबिन हुनुपर्ने पनि माग गरेका छन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...