राष्ट्रिय योजना आयोग तथा दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय योजना आयोग तथा दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक बसेको छ । बैठकमा विकास निर्माणका योजनाहरुको बारेमा समिक्षा गरिएको छ ।

 

फोटोः मुकुन्द कालीकोटे

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...