गोविन्द केसीले भोलिबाट अनशन सुरु गर्ने, आजै ईलाम पुगे

काठमाडौं, १७ पुस । डाक्टर गोविन्द केसीले भोलीबाट अनसन सुरु गर्ने भएका छन्। सरकारले तोकिएको समयसिमा भित्र माग पुरा नगरेपछि केसीले १६ औं अनशन सुरु गर्न लागेका हुन् । अनसनको तयारीका लागि डा केसी इलाम पुगिसकेको डा केसीका सहयोगी डा अभिषेक सिंहले जानकारी दिए।

सिंहका अनुसार डा केसीले बुधबारदेखि अनसन बस्ने तयारी गरेका छन्। डा केसीको माग र सरकारले विगतमा गरेको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएको छैन।

फाईल तस्विर 

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...