नेकपा सांसदको माग : ‘रवीन्द्रले भ्रष्टाचार गरेको ठहर, तत्काल बर्खास्त गर्नुपर्छ’ (भिडियोसहित)

काठमाडौं, १९ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाईडबडी खरिदमा ठूलो भ्रष्टाचार गरेको प्रमाणि भैसकेको खुलासा गरेका छन् ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गरे ।


ताजा खबर

Loading...
Loading...
Loading...