सांसद रेशम कुमार चौधरीले पद तथा गोपनियताको सपथ लिए

काठमाडौं, १९ पुस । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले थारु भाषामा सपथ लिएका हु्न् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए । सपथसँगै संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको गोलो लगाइदिए ।

 


ताजा खबर

Loading...
Loading...
Loading...