बिजुली सर्ट भएर भीषण आगलागी 

विराटनगर, १९ पुस । विराटनगर महानगरपालिकाको जामुनगाछी चोक नजिकै एक घरमा आगलागी भएको छ । आगो स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।

बिजुली सर्ट भएर आगलागी भएको आशंका गरिएता पनि के कारणले आगलागी भएको खुल्न नसकेको प्रहरीले बताएको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...