दीपकराज जोशी आजबाट बिदामा बसे

काठमाडौं, २० पुस । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी शुक्रबारबाट बिदामा बसेका छन् । जोशी शुक्रबारबाट लागू हुने गरी ५ दिनका लागि बिदामा बसेका हुन् ।

तर, सर्वोच्च अदालत प्रशासनले भने जोशी बिदामा बसेको बारे कुनै औपचारिक जानकारी नआएको भन्दै यसबारेमा केही थाहा नभएको जनाएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...