वाइडबडी प्रकरणः सुगतरत्न कंसाकारमाथि कार्यकक्षमै कालोमोसो दलियो

 

काठमाडौं, २० पुस । वाइडबडी खरीद प्रकरणमा मुछिएका नेपाल वायुसेवा निगमका महाप्रन्धक सुगत रत्न कंसाकारलाई कालो मोसो दलिएको छ ।

शुक्रबार अपरान्ह सुन्धारा स्थित निगमको कार्यकक्षमा कंसारकामाथि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी यूवा लिग नेपाल तीन नम्बर प्रदेशका कार्यकर्ताहरुले कालोमोसो दलेका हुन ।

तस्विरः कुमार बोगटीको फेशबुकबाट

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...