सरकारी चिकिस्तक संध ‘गोदान’को बिरोध प्रर्दशन-फोटोफिचर

काठमाडौँ,२२ पुस ।सरकारी चिकिस्तक संध ‘गोदान’ले आज सरकारलाई दवाव दिन विरोध प्रर्दशन गरेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालय अगाडी गरेको विरोध कार्यक्रममा समायोजन अध्यादेश,गैर कानुनी शिक्षा सचिव नियुक्ति,चि.वि.रा.प्र.उप–कुलपति नियुक्ति,स्वास्थ प्रतिस्ठान,चिकिस्तकका सेवा सुविधा आदि सम्बोधनको माग गर्दे विरोध जनाएको हो ।फोटोःमुकुन्द कालिकोटे


ताजा खबर

Loading...
Loading...
Loading...