मिस नेपाल खतिवडाले गरिन् प्रेम र विवाहबारे यस्तो खुलासा (भिडियोसहित)

काठमाडौं, २२ पुस । मिस नेपाल श्रृंखला खतिवडाले अहिले आफूले विवाह नगर्ने स्पष्ट गरेकी छिन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनको लागि ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेकी हुन् ।

आफूले खोजेको केटामा सरलता र मोटिभेटेड खालको गुण हुनुपर्ने उनको भनाई छ । यसको साथै मेहनती र ईमानदारपनि हुनुपर्ने खतिवडाले स्पष्ट पारिन् ।


ताजा खबर

Loading...
Loading...
Loading...