प्रधानमन्त्रीको लागि अहिले म योग्य छैन : श्रृंखला खतिवडा (भिडियोसहित)

काठमाडौं, २२ पुस । मिस नेपाल श्रृंखला खतिवडाले आफू अहिले प्रधानमन्त्रीको लागि योग्य नभएको स्पष्ट पारेकी छिन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनको लागि ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेकी हुन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...