पुस २५ गतेसम्मका लागि संसद बैठक स्थगित्

काठमाडौं, २२ पुस । प्रतिनिधिसभाको बैठक आगामी पुस २५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित् भएको छ । नेकपाका सांसद अग्नि प्रसाद सापकोटाले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार विपक्षी कांग्रेससँग कुरा नमिलेपछि बैठक २५ गतेसम्मको लागि स्थगित् भएको हो ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...