एक दशकमा आधा दर्जन गुम्बाट मूर्ति चोरी

काठमाडौं, २३ पुस । पछिल्लो एक दशकमा माथिल्लो डोल्पाका आधा दर्जन गुम्बाबाट सयौ बुद्धका मूर्तिहरु र स्तुपाहरु चोरी भएका छन्। हालसम्म माथिल्लो डोल्पामा मूर्ति चोरी गर्नेहरु दुईपटक मात्र पक्राउ परेका छन भने मूर्तिहरु पनि दुईपटक फेला परेका छन्।

माथिल्ला डोल्पाका चर्चित र सयौं वर्ष पूराना गुम्बाबाट पूरात्तात्विक बुद्धका मूर्ति र स्तुपा चोरी भैरहेका छन्। पछिल्लो एक दशकमा शे गुम्बा, राप गुम्बा, थासोङछोलीङ गुम्बा, पुनिखा गुम्बा, धो मा रहेका २ गुम्बा र काइकेमा रहेको गुम्बा गाउँको गुम्बाबाट चोरी भएका छन्। अन्नपुर्ण


ताजा खबर

Loading...
Loading...
Loading...