राष्ट्रिय अनुशन्धान विभागका प्रमुख रेग्मी हटाईए, अधिकारी नियुक्त

काठमाडौं, २३ पुस । सरकारले राष्ट्रिय अनुशन्धान विभागको प्रमुख दिलिप रेग्मीलाई हटाएको छ । उनको ठाउँमा गणेश प्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...