कांग्रेस संसदीय दलको बैठक : छायाँ सरकार गठन गर्ने निर्णय

काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको कामलाई निगरानी गर्नको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ ।

आज अपरान्ह कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको नेता राजेन्द्र केसीले पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनका अनुसार कांग्रेसले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रहसमेत गरेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...