‘एफ ए कप’बाट बाहिरियो लिभरपुल

काठमाडौं,२४ पुस । इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुल एफ।ए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ ।गएराति भएको खेलमा लिभरपुललाई प्रिमियरसिप प्रतिद्वन्द्वी वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले पराजित गर्‍यो ।

खेलमा वुल्भरह्याम्पटनलाई विजयी गराउन राउल जिमिनेज र रुबेन नेभेसले एक–एक गोल गरे । लिभरपुलका डिभोक ओरीगीले एक गोल फर्काए ।जितसँगै वुल्भरह्याम्पटनले एफ।ए कपको चौथो चरणमा स्थान सुरक्षित गरेको छ ।एजेन्सी


ताजा खबर

Loading...
Loading...
Loading...