रवीन्द्र अधिकारी भ्रष्टाचारी हो, जेल हाल्नुपर्छ : राजेन्द्र केसी (भिडियोसहित)

काठमाडौं, २५ पुस । सार्वजनिक लेखा समितिका सदस्य एवम् वाईडबडी घोटाला प्रकरणको छानबिन उपसमितिका संयोजक राजेन्द्र केसीले बहालवाला मन्त्री रवीन्द्र अधिकारीले विमान खरिदमा ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

उनले मन्त्री अधिकारीसहित पूर्व मन्त्रीद्धय जीवनबहादुर शाही र जीतेन्द्र नारायण देवलाई पनि भ्रष्टाचारको आरोप लगाउँदै तीनै जनालाई जेल हाल्नुपर्ने माग गरेका छन् ।

मंगलबार राति प्राईम टाईम्स् टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् ।


ताजा खबर

Loading...
Loading...
Loading...