गोविन्द केसीका सबै माग पूरा भए, यो उत्सव मनाउने बेला हो : सरकार

काठमाडौं, २६ पुस । अनशनरत डाक्टर गोविन्द केसीको अधिकांश माग पूरा भइसकेको सरकारले दाबी गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको निर्णयपछि डा. केसीले अनसन बस्ने नभई उत्सव बनाउनुपर्ने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्स्कोटाले यस्तो बताएका हुन । उनले भने, ‘केसीले उठाएका मागहरु सबै पूरा भइसके जस्तो लाग्छ । यसमा के सम्बोधन भएन र ? यो उत्सव मनाउन पर्ने बेला हो जस्तो लाग्छ ।’

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...