बलात्कार आरोपः रोनाल्डोको‘डीएनए स्याम्पल’ माग

काठमाडौँ,२७ पुस । महिलामाथि बलात्कार गरेको आरोप खेपिरहेका चर्चित पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोसँग अमेरिकी प्रहरीले ‘डीएनए स्याम्पल’ माग गरेको छ।

क्याथरिन मायोर्गा नामक महिलाले सन् २००९ मा लस भेगासस्थित एक होटलमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्। रोनाल्डोले भने उक्त आरोपको खण्डन गर्दै आएका छन्। रोनाल्डोले मायोर्गालाई बालात्कार गरेको समाचार सबैभन्दा पहिला एक जर्मन साप्ताहिक पत्रिकाले प्रकाशित गरेको थियो।

इटालियन सिरिए च्याम्पियन युभेन्ट्समा आबद्ध ३३ वर्षीय रोनाल्डोका कानुन ब्यवसायी पिटर एस क्रिस्टिनसेनले पनि समाचारलाई पुष्टि गरेका छन। एजेन्सीको सहयोगमा


ताजा खबर

Loading...
Loading...
Loading...