गायिका गिरीद्धारा कृष्णलाई ५० हजार सहयोग प्रदान

काठमाडौ। करेन्ट लागेर दुबै हात खुट्टा गुमाएका रुकुमका कृष्ण ओलीलाई दाङकी गायिका भुमिका गिरीले उनकै निवासमा पुगेर ५० हजार सहयोग प्रदान गरेकी छिन ।

गायिका भुमिका गिरीको अफिसियल यु–ट्युब च्यानलमा रहेको भिडियो हेर्दा कृष्ण र उनको घरको अवस्था देख्दा आफुलाई समाल्न नसकेको बताएकी थिईन ।


ताजा खबर

Loading...
Loading...
Loading...