पूर्वराजा ज्ञानेन्द्रसँग भएको गोप्य कुरा यसरी खुलासा गरे राणाले (भिडियोसहित)

काठमाडौं, २८ पुस । राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबराले आफू र पूर्वराजा ज्ञानेन्द्र शाहसँग पछिल्लो समय कुराकानी भैरहेको स्पष्ट पारेका छन् ।

पूर्वराजा शाहले भनेजस्तो मुलुक पछिल्लो समय संकटमा रहेको उनले पनि स्विकार गरे । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष जबराले यस्तो खुलासा गरेका हुन् ।

आफूहरु हिन्दूराष्ट बनाउने पक्षमा रहेको पनि अध्यक्ष राणाले बताए । तीन वटै राप्रपाबीच एकताको प्रयास भैरहेको पनि उनले सुनाए । आफूले यसको लागि भगिरथ प्रयास गरेको उनको विश्वास छ ।


ताजा खबर

Loading...
Loading...
Loading...