स्वामी आनन्द अरुणले भने–अब नेपाललाई सेक्सको हब बनाउनुपर्छ(भिडियोसहित)

पुष २९, काठमाण्डौ । स्वामी आनन्द अरुणले नेपाललाई सेक्स हब बनाउनुपर्ने सुझाब दिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै अरुणले नेपालमा यौन व्यवसायमा विकृति देखिएकाले यसलाई हटाउनका लागि वैधानिक रुपमा नै सेक्स हबका रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

नेपालीहरु यौन प्यास मेटाउनकै लागि थाइल्याण्ड जस्ता मुलुकमा जाने गरेको दावी गर्दै उनले नेपालमा नै रेड लाइट एरिया खोल्नुपर्नेमा जोड दिएका हुन्

उनले नेपालका नेताहरुलाई समय समयमा ध्यान बस्न पनि सुझाब दिएका छन् । उनले आरामको अभावमा नेताहरु सधैँ तनाव हुने गरेको पनि जिकिर गरे ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...