अनसनरत केसीको स्वास्थ्यमा समस्या, अस्पतालमा भर्ना

काठमाडौं, ३० पुस । विगत ६ दिनदेखि इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा प्रतिकुल असर पर्दै गएपछि अस्पतालमा भर्ना गरिएको छ । आफूसँग भएको सहमति कार्यान्वयनको माग राख्दै ६ दिनदेखि आमरण अनसनरत डा.केसीलाई जिल्ला अस्पताल इलाम लगिएको छ ।

डा.केसीको खस्किँदो स्वास्थ्य र चिकित्सकहरको आग्रहमा अस्पताल लगिएको इलाममा रहेका डा.अभिशेकराज सिंहले जानकारी दिए ।निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा.केसीलाई सोमबार विहान अस्पताल लगिएको हो ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...