वाईडबडी खरिद प्रक्रियामा देउवाको संलग्नता रहेको सांसदहरुको दाबी (भिडियोसहित)

काठमाडौं, १ माघ । वाईडबडी जहाज खरिद प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम मुछिएको बेला सत्तारुढ दल नेकपा र संघीय समाजवादी फोरम नेपालका सांसदहरुले पनि जहाज खरिद प्रक्रियामा देउवा संलग्न रहेको दाबी गरेका छन् ।

सोमबार राति प्राईम टाईम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका नेकपाका सांसद प्रेम आले र फोरमका सांसद प्रदीप यादवले यस्तो दाबी गरेका हुन् ।


ताजा खबर

Loading...
Loading...
Loading...