बिचौलियालाई अदालतको अवहेलनामा कारबाही हुन्छः प्रधानन्यायाधीश जबरा

काठमाडौँ, ६ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

संवैधानिक तथा कानून पत्रकार मञ्चका अध्यक्ष लीलाधर उपाध्यायसहित टोलीसँग आज भएको भेटमा उहाँले सर्वोच्च अदालतको पूर्ण बैठकबाट ऐन संशोधन गरी न्याय सम्पादनमा अदालतको गरिमामा आँच पु¥याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तगर्त कारवाही गरिने बताउनुभयो ।


ताजा खबर

Loading...
Loading...
Loading...