राष्ट्रपति भण्डारीद्धारा अचार्यलाई भारतका लागि राजदूत नियुक्त

काठमाडौं, २० माघ । भारतका लागि नेपाली आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले अचार्यलाई भारतका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...