पलसँगको प्रेम हल्ला मात्रै हो, थिएन, अब पनि हुँदैन : आँचल शर्मा (भिडियोसहित)

माघ २०, काठमाण्डौ । आँचल शर्मा र पल शाहबीचको लामो समयको प्रेम सम्बन्ध अहिले चिसिएको छ । कुनै बेला संगै खाने र घुम्ने गरेका शर्मा र शाह अहिले एकसाथ भेटिदैनन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै शर्माले भने आफू कुनै पनि बेला शाहको प्रेममा नपरेको दावी गरिन् ।
विगतमा पनि शाहसँग प्रेम नभएको र अब पनि नहुने शर्माले बताएकी छिन् ।

कुनैबेला पल शाहसँग आफ्नो केमेष्ट्री मिलेको धारणा राख्ने आँचल अहिले भने पलको नाम लिन पनि नचाहेको जस्तो गर्छिन् ।

पललाई मिल्ने र विना स्वार्थका साथी भन्दै आँचलले धेरै सार्वजनिक कार्यक्रममा तारिफ गर्थिन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...
    यो पनि पढ्नुहोस्