क्रिकेटको धाक पारस खड्काले मात्रै नलगाए हुन्छ : सदस्य सचिव विष्ट (भिडियोसहित)

काठमाडौं, २२ माघ । राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिव केशब विष्टले क्रिकेटमा आफ्नो कारणले मात्रै राम्रो भएको भनेर धाक नलगाउन नेपाली क्रिकेट राष्ट्रीय टोलीका कप्तान पारस खड्कालाई चेतावनी दिएका छन् ।

सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै
उनले समग्र खेल क्षेत्रमा प्रगति भैरहेको पनि जनाए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...
    यो पनि पढ्नुहोस्