प्रधानमन्त्री ओली र अमेरिकी राजदुतबीच एक्लाएक्लै भेटवार्ता

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच मंगलबार साँझ भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजदुत बेरी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो ।  दक्षिण अमेरिकी मुलुक भेनेजुयलाबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दिएको वक्तव्य र त्यसपछि आएको सरकारको धारणासँग असन्तुष्ट रहेको अमेरिकाका राजदूत र प्रधानमन्त्रीको भेट वान-टु-वान थियो।

FILE PHOTO

 

Comments

Loading...
Loading...

ताजा खबर

Loading...