वाईडबडीबारे मन्त्री बाँस्कोटाको टिप्पणी : “कहाँ सेलाउनु, अस्ति काँधमा बोकेर हिँडेको देखेको थिएँ, जिउँदै छ”

काठमाडौं, २४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले वाइडबडी विमान प्रकरण जिउँदै रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, यो प्रकरण जिउँदै छ, र छानबिन समितिले काम गरिरहेको छ ।

 

बिहीबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, “कहाँ सेलाउनु, अस्ति काँधमा बोकेर हिँडेको देखेको थिएँ । जिउँदै छ ।”


ताजा खबर

Loading...
Loading...
Loading...